कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
कार्कीले एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादीको ३ र जसपाकाे १ गरी ५७ मत पाए। उनको विपक्षमा शून्य मत पर्याे।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्दछ। आजको बैठकमा ६२ सांसद उपस्थित थिए। राप्रपाका ५ जना सांसद तटस्थ बसे भने प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिएका हुन्।