मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी
०७ जेष्ठ २०८१
•
६ मिनेट पाठ
मेयर बालेनले सार्वजनिक गरे गिरीबन्धु जस्तै जग्गा सट्टाभर्ना लिन खोज्ने १०१ कम्पनी
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्।




मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका हुन्।

उनले लेखेका छन्, 'यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आङ्कलन गरिएको छ। सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ। तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्। उनीहरूको स्वर घटेको छैन।'

जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू:  

१.     केपी ओली ट्रस्ट  

२ .    रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर  

३ .    केशरी चिया बगान पाँचथर  

४.     ओमटी गार्डेन प्रालि इलाम

५.     सिद्धपोखरी टी–स्टेट प्रालि इलाम

६.     इलाम टी–स्टेट इलाम

७.     सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम

८.    माङमालुङ चियाबगान लि. इलाम

९.    किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम

१०.    हिम चियाबगान प्रालि इलाम

११.    फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम

१२.    रोनक टी–स्टेट झापा

१३.    गोमादेवी टी–स्टेट झापा

१४.    झापा टी–स्टेट झाप

१५.    राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा

१६.    कल्पना टी–स्टेट झापा

१७.    मोहन टी–स्टेट इन्डस्ट्रिज झापा

१८.    बज्रायोगिनी टी–स्टेट प्रालि झापा

१९.    ज्यामिरगढी टी–स्टेट झापा

२०.    राज टी–स्टेट झापा

२१.    पदम टी–टेट झापा

२२.    इलाम चियाबारी प्रालि झापा

२३.    पौडेल बन्धु टी–स्टेट प्रालि झापा

२४.    हिमाल इन्टरनेसनल प्रालि झापा

२५.    नक्कलबन्दा टी–स्टेट झापा

२६.    चकचकी टी–स्टेट झापा

२७.    लक्ष्मी टी–स्टेट झापा

२८.    सौरभ चिया उद्योग प्रालि झापा

२९.    इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा

३०.    चन्द्रगढी टी–स्टेट प्रालि झापा

३१.    रोमन टी–स्टेट प्रालि झापा

३२.    हडिया रियल टी–स्टेट प्रालि झापा

३३.    प्रयास चिया उद्योग झापा

३४.    ऋद्धि गणेश टी–स्टेट प्रालि झापा

३५.    न्यू–गिरी एन्ड सन्स झापा

३६.    गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा

३७.    कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा

३८.    जीपीको इराला फाउन्डेसन मोरङ

३९.    इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ

४०.    जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा  

४१.    कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा

४२.    मुँगा टी गार्डेन्स प्रालि धनकुटा

४३.    चुलाचुली टी–स्टेट प्र.लि धनकुटा

४४.    मारुती सिमेन्ट प्रालि सिरहा

४५.    केचना टी–स्टेट प्रालि दोलखा

४६.    सोलु हाइड्रोपावर प्रालि ९तल्लो सोलु०  गार्मा र तिङला, सोलु र रसुवा

४७.    अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु

४८     ग्रीनभेन्चर्स प्रालि रामेछाप

४९.    हिमालय ऊर्जा विकास क.९अप्पर खिम्ती० चुचुरे रामेछाप

५०.    रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा

५१.    गिजरा खाडाखारी मिल प्रालि बाँके

५२.    युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ

५३.    इको अर्गानिक फार्मस प्रालि काभ्रे

५४.    गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे

५५.    तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र

५६.    युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक

५७.    द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र

५८.    आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट

५९.    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि ९माथिल्लो त्रिशूली० हाकुगाविस रसुवा

६०.    लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ

६१.    आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ

६२.    हिमालयन पावर पार्टनरसिप लमजुङ

६३.    होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा

६४.    सान्जेन जलविद्युत् कं.लि रसुवा

६५.    सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर

६६.    घोरही सिमेन्ट उद्योग घोराही दाङ

६७.    सोनापुर सिमेन्ट प्रालि दाङ

६८.    रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा

६९.    रोवष्ट इनर्जी प्रालि ९मिष्ठी खोला जलविद्युत आयोजना० म्याग्दी

७०.    रोड सो रियल स्टेट प्रालि कास्की

७१.    सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर

ललितपुर

७२.    नारायणी उष्ट प्रालि ललितपुर

७३.    ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर

७४.    होमल्यान्ड हाउजिङ प्रा.िललितपुर

७५.    सिभिल होम्स प्रालि ललितपुर काठमाडौं

७६.    सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर

७७.    पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर  

७८.    उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं

७९.    सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं

८०.    सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं

८१.    एसबी कम्पनी प्रालि सीतापाइला, चितवन

८२.    सांग्रिला हाउजिङ प्रालि काठमाडौं

८३.    सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं

८४.    बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर

८५.    युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं

८६.    आयुषा डेभलपर्स प्रालि काठमाडौं

८७.    कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं

८८.    हेभेन्स भिलेज प्रालि काठमाडौं

८९.    बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं

९०.    होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं  

९१.    पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं

९२.    टावर हाउजिङ प्रालि काठमाडौं चितवन

९३.    टचउड हाउजिङ प्रालि काठमाडौं

९४.    सुभारम्भा  हाउजिङ एन्ड डेभलपर्स प्रालि

९५.    सीडी डेभलपर्स प्रालि काठमाडौं

९६.    सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं

९७.    तनहुँ हाइड्रोपावर लि. तनहुँ

९८.    लिवर्टी इनर्जी क.लि. लमजुङ

९९.    काबेली इनर्जी पाँचथर

१००.    हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा

१०१.    गिरिबन्धु टी–स्टेट प्रालि झापा
अर्को समाचार
मेयर बालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
१८ वैशाख २०८२
•
१ मिनेट पाठ
मेयर बालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्। बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।




भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरे। सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए।

राजदूत तोरुले, काठमाडौँ र जापानका सहरहरूका बिचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे। 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस