सत्तारूढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
एमालेले यही साउन १७ गते बिहीवार बस्नेगरी सचिवालय आह्वान गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
उनले सचिवालय बैठकमा विभिन्न विषयका साथै नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने बताए।