नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आइतवारबाट सुरु भएको बैठक भोलिसम्म चल्ने बताइएको छ।
बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ।
पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको जिम्मेवारी तोकिनुका साथै केही नेताको जिम्मेवारी हेरफेर गर्ने पनि बताइएको छ।