ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि सुरु भएको मतदानमा दिउँसो १ बजे सम्ममा ४५ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार त्यहाँ ६ सय ८५ मत खसेको हो। सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय २८ मतदाता रहेका छन्।
तामाङका अनुसार सरस्वती मावि कुञ्जारी मतदान स्थलमा ४ सय ७३ मत र दुर्गा मावि ओसे मतदान स्थलमा २ सय १२ मत खसेको हो। सरस्वती मावि कुञ्जारी मतदान स्थलमामा १ हजार २६ र दुर्गा मावि ओसे मतदान स्थलमा ५ सय २ मतदाता रहेका छन्।