ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षका लागि सुरु भएको मतदानमा अपराह्न ४ बजे सम्ममा ८ सय ६४ मत खसेको छ।
सिकैचाको उपनिर्वाचनमा १ हजार ५ सय २८ मतदाता रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङका अनुसार कुञ्जारी मतदान स्थलमा ६ सय ४ र र दुर्गा मावि ओसे मतदान स्थलमा २ सय ६० मत खसेको हो।
सरस्वती मावि कुञ्जारी मतदान स्थलमामा १ हजार २६ र दुर्गा मावि ओसे मतदान स्थलमा ५ सय २ मतदाता रहेका छन्। दुबै मतदान स्थलमा गरी ५६.५४ प्रतिशत मत खसेको छ।