जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ।
खसेको ९५६ मत मध्ये कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंहले ३४७ मत ल्याएर विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत ल्याए।
यहाँ एमालेका डम्बरबहादुर घर्तीले २२५ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले सात मत प्राप्त गरे।