प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको बताउँदै अबको केही समयपछि भारत जाने बताएका छन्।
झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक दमकको भ्यु टावर (व्यापारिक कम्प्लेक्स) को आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे अवगत गराएका हुन्।
साथै उनले विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा समेत गरे।
उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए।