मन्त्रिपरिषद् बैठक जारी छ।
शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक चलिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठकमा समसामूहिक विषयमा छलफल भइरहेको छ। बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने सचिवालयले बताएको छ।