संसदीय समितिले गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ।
बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले समस्या समाधान गर्न जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको हो।
समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले देशभरका गुठीको जग्गा सरकारले खोजिरहेको बताएका थिए।