नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल हुनेछ। भने, यही पुस २१ गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ।