नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ।
सोमबार बिहान ११ बजेपछि सुरू भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।
बैठकमा अबका योजना लगायतका विषयमा छलफल भइरहेको छ। आजै समाजवादी मोर्चाको पनि बैठक बस्दैछ।