देशबासीको नाममा सम्बोधन गर्दै मोदी
२९ वैशाख २०८२
•
१ मिनेट पाठ
देशबासीको नाममा सम्बोधन गर्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दैछन्। मोदीले सोमबार (आज) राति ८ बजे देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन्।




उनले पाकिस्तानसँगको तनाव साम्य भएपछि पहिलोपटक देशबासीको नाममा सम्बोधन गर्दैछन्। सम्बोधनमार्फत मोदीले 'अप्रेशन सिन्दूर', दुईदेशीय तनाव सीजफायरसहित पछिल्लो परिस्थितिबारे जानकारी गराउने बताइएको छ। 

भारतले मे ६ मा मात्रै 'अपरेसन सिन्दूर' सञ्चालन गरेको थियो। त्यसअघि गत अप्रिल २२ मा पाकिस्तानी एक आतङ्कवादी समूहले जम्मू-कश्मीरमा हिन्दू धर्मविरोधी आक्रमण गरेको थियो।
अर्को समाचार
भारतीय प्रधानमन्त्री मोदी इजरायल भ्रमणमा
१३ फागुन २०८२
•
१ मिनेट पाठ
भारतीय प्रधानमन्त्री मोदी इजरायल भ्रमणमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायल गएका छन्। मोदी स्थानीय समय अनुसार दिउँसो पौने १ बजे बेन गुरियन विमानस्थलमा अवतरण गर्ने समाचार संस्था अलजजिराले जनाएको छ।




यो भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले इजरायली संसदमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। परम्परागत रुपमा संसदको विशेष सत्रमा यसरी सम्बोधन गर्न दिने चलन छ। विपक्षीले मोदीको यो सम्बोधनमा सर्वोच्च अदालतका अध्यक्ष आइज्याक अमीतलाई निमन्त्रणा गर्न माग गरेका छन् तर बेन्जामिन नेतान्याहु सरकारले अमीतलाई बोलाएको छैन।

अमीतसँग नेतान्याहु सरकारको टकराव चलिरहेको छ। यस्तो अवस्थामा इजरायलका पूर्व प्रधानमन्त्री र प्रमुख विपक्षी नेता याएर लैपिडले मोदीको सम्बोधन बहिष्कार गर्ने घोषणा गरेका छन्।

वेष्ट बैंकमा इजरायलका गतिविधिलाई लिएर अरब र इस्लामिक देशहरुले कडा आलोचना गरिरहेको बेला प्रधानमन्त्री मोदीको इजरायल भ्रमण भएको छ।

प्रधानमन्त्री बनेपछि मोदीको यो दोस्रो इजरायल भ्रमण हो।  यसअघि उनी सन् २०१७ मा इजरायल गएका थिए। सन् २०१७ मा मोदीको भ्रमण भारतीय प्रधानमन्त्रीको पहिलो इजरायल भ्रमण थियो। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि इजरायली समकक्षी बेन्जामिन नेतान्याहु २०१८ मा भारत पुगेका थिए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
मोदी ३.०
नागरिक नागरिक • · २७ जेष्ठ २०८१ · ४ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस