आधा घन्टाका लागि भनेर स्थगित भएको प्रतिनिधि सभा बैठक अहिलेसम्म बस्न सकेको छैन।
संघीय संसद सचिवालयले सूचना टाँसेर आज नै साढे २ बजेसम्मका लागि बैठक स्थगित गरेको छ।
प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए।