सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।
शुक्रबार सभामुख घिमिरेले सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन्।
बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरलगायत विषयमा छलफल चलिरहेको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध जारी राख्ने बताएका छन् ।