पूर्वमन्त्री तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले बजेट असान्दर्भिक भइसकेको सोच र दिशाबाट ग्रसित रहेको टिप्पणी गरेका छन्।
जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको बजेटमाथि रावलले यस्तो टिप्पणी गरेका हुन्।
'अर्थमन्त्रीको बजेट भाषण वा गठबन्धन सरकारको बजेट संविधानको समाजवादउन्मुख प्रणाली र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रबाट विमुख, विगतमा नेपालमा र कतिपय पुँजीवादी देशमा असान्दर्भिक भइसकेको सोच र दिशाबाट ग्रसित,' रावलले फेसबूकमा लेखेका छन्।
उनले देशका सामु रहेका चुनौती र समस्याको सम्बोधन गर्नबाट बजेट चुकेको पनि बताएका छन्।