राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ।
यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो ।
बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ रास्वपाका सांसदहरु बाहिरिएका थिए ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यसअघि देखिनै प्रतिनिधि सभाको बैठक बहिष्कार गरिरहेको छ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।