सात मधेसकेन्द्रित दलहरू सम्मिलित सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक जारी छ। काठमाडौंमा जारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनलगायतका विषयमा छलफल भइरहेको छ।
मोर्चाका एक घटक जसपा नेपालका प्रवक्ता मनीष सुमनका अनुसार वर्तमान राष्ट्रिय राजनीति, सरकारलगायतका विषयमा पनि छलफल हुँदैछ। 'रुपन्देही उपनिर्वाचनलगायतका विषयहरू हुन्,' उनले भने।
पछिल्लो संसदीय निर्वाचनमा निर्वाचित दीपक बोहराको निधनपछि रुपन्देही ३ रिक्त छ। रिक्त उक्त स्थानमा अब उपनिर्वाचन हुँदैछ। मोर्चाले सातै दलबाट एक जनाको मात्रै नाम सिफारिस गर्नेगरी छलफल गरिरहेको छ।