भयभीत र त्रसित नहुन सरकारको आग्रह
०७ जेष्ठ २०७७
•
१० मिनेट पाठ
भयभीत र त्रसित नहुन सरकारको आग्रह
कर्णालीमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले भयभीत एवं त्रसित नहुन अनुरोध गरेको छ । भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले जनतामा थप डरत्रास फैलन नदिन कर्णालीवासीमा यस्तो अनुरोध गरेको हो ।  




कर्णालीमा थप संक्रमण फैलिन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सामाजिक विकासमन्त्री दल रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमण हुन नदिने उद्देश्यका साथ रोकथाम, नियन्त्रणमा उच्च सतर्कतासहित काम गरिरहेको अवस्थामा पनि कोरोना देखिनु दुःखद भएको प्रदेश सरकारले जनाएको छ । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीय परीक्षण भइरहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

सोमबार कोरोना संक्रमण देखिएकाको अन्तिम परीक्षण नेपालगन्ज गरिएपछि जनस्तरमा यहाँ भइरहेको कोरोना परीक्षणमा प्रश्न उठाइएको थियो । सुर्खेतमा पिसीआर पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो । जोखिमयुक्त क्षेत्रबाट कर्णाली भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै हरेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरा तीव्र बनाइएको सामाजिक विकासमन्त्री रावलले जनाए ।
अर्को समाचार
भयभीत र त्रसित नहुन प्रदेश सरकारको आग्रह
०६ जेष्ठ २०७७
•
१० मिनेट पाठ
भयभीत र त्रसित नहुन प्रदेश सरकारको आग्रह
कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण एकजनामा देखिएपछि प्रदेश सरकारले भयभीत एवम् त्रसित नहुन कर्णालीवासीमा अनुरोध गरेको छ । सोमबार भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१, का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले जनतामा थप डर त्रास फैलिन नदिन यस्तो अनुरोध गरेको हो ।  




कर्णालीमा थप संक्रमण फैलिन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सामाजिक विकासमन्त्री दल रावलद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमण हुन नदिने उद्देश्यका साथ रोकथाम, नियन्त्रणमा उच्च सतर्कतासहित काम गरिरहेको अवस्थामा पनि कोरोना देखिनु दुःखद् भएको प्रदेश सरकारले जनाएको छ । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रयोगशाला स्थापना गरी दक्ष जनशक्तिद्वारा विश्वसनीय परीक्षण भइरहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

सोमबार कोरोना संक्रमण देखिएकाको अन्तिम परीक्षण नेपालगन्ज गरिएपछि जनस्तरमा यहाँ भइरहेको कोरोना परीक्षणमा प्रश्न उठाइएको थियो । सुर्खेतमा पीसीआर पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो । जोखिमयुक्त क्षेत्रबाट कर्णाली भित्रिने नागरिकको संख्या वृद्धि भएसँगै रहेक स्थानीय तहको वडास्तरसम्म परीक्षणको दायरा तिव्रताका साथ अगाडि बढाइएको सामाजिक विकासमन्त्री रावलले जनाए ।

विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस