सिडनी (अष्ट्रेलिया) फागुन १३ (एजेन्सी)- भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो टिममा कुनै किसिमको मतभेद नभएको बताउदै उपकप्तान वीरेन्द्र सहवागसँग कुनै विवाद नभएको दाबी गरेका छन्।
अष्ट्रेलियामा भ्रमणमा भइ रहेको पराजयपछि भारतीय टिममा फुट भएको समाचार आइरहेको बेला धोनीको यो बयान आएको हो।
'म र सहवाग बिच कुनै मतभेद छैन। टिममा पनि कुनै किसिमको फुट छैन। मेरो टिप्पणीलाई गलत अर्थ निकालियो।
टिमको रोटेसन नीतिलाई सञ्चार माध्यमले गलत किसिमले प्रस्तुत गरेको पनि उनले बताए।