काठमाडौं, चैत ५ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपियाँ उपलब्ध गराउन लागेको विरोधमा राजधानीका सबैजसो क्याम्पस अगाडि विद्यार्थीहरुले चक्का जाम गराएका छन्। उनीहरुले प्रधान मन्त्री बाबुराम भट्टराईको पुत्लासमेत जलाएका छन्
भट्टराईको सरकारले दाहाललाई २ करो८ रुपियाँ दिने मन्त्रिपरिषदबाट निर्णय गराएको थियो। सबै दलले प्रधान मन्त्रीको निर्णयको विरोध जनाएका छन्।
भट्टराईको सरकारले दाहाललाई २ करो८ रुपियाँ दिने मन्त्रिपरिषदबाट निर्णय गराएको थियो। सबै दलले प्रधान मन्त्रीको निर्णयको विरोध जनाएका छन्।