राष्ट्रिय सहमतिको सरकार अनिवार्यः अध्यक्ष खनाल
०२ वैशाख २०६९
•
२ मिनेट पाठ
राष्ट्रिय सहमतिको सरकार अनिवार्यः अध्यक्ष खनाल
काठमाडौं, वैशाख २ (नागरिक) - नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्धारित समयमै नयाँ संविधान ल्याउन राष्ट्रिय सहमतिको सरकार निर्माण अनिवार्य भएको बताएका छन्। सात बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय सहमतिको सरकार निर्माणमा उनले जोड दिए।

शान्ति र संविधानका विवादित विषयमा छिटो सहमति जुटाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको अध्यक्ष खनालले बताए।

शान्ति र संविधान निर्माणका लागि नागरिकस्तरबाट सुझाब लिन थालिएको टेलिफोन सम्बादमा आज मुगुबासीसँग कुरा गर्दै खनालले शान्ति प्रक्रियाको मुख्य काम सकिएकाले तत्काल आफूहरु संविधान निर्माणमा जुट्ने जानकारी दिए। संवादको क्रममा उनले आज विहानै प्रमुख दलका शीर्ष नेता र सभाध्यक्षसँग संविधान निर्माणमा केन्द्रित हुन आफूले दलीय बैठकको पहल गरिरहेको बताउँदै दलहरुबीच घनिभूत छलफल गरेर मतभिन्नताहरु टुङग्याईने दोहोर्‍याए।

खनालले आज नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य तथा मुगुका पूर्व जिल्ला विकास समिति सभापति मोहन बानियाँ, एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज मंगल शाही, काँग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही, बुद्धिजिवि पुर्णबहादुर रोकाया, दलित अगुवा जर्मन नेपाली, महिला प्रतिनिधि राधिका मल्ल र नागरिक समाजका ज्ञानेन्द्र शाहीसँग सुझाव लिए।
अर्को समाचार
सहमतिका लागि नयाँ सरकार अनिवार्य : अध्यक्ष खनाल
२१ मंसिर २०६९
•
२ मिनेट पाठ
सहमतिका लागि नयाँ सरकार अनिवार्य : अध्यक्ष खनाल
बुटवल, मंसिर २१ (नागरिक) - एमाले अध्यक्ष झलनाथ खनालले बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नसक्ने बताएका छन्। ‘सहमतिको सरकारको नेतृत्व बाबुरामलाई दिनै सकिदैन,' उनले भने।

बुटवल फाइनान्स लिमिटेड, काठमाडौंको सिएमई फाइनान्स र एल्पिक एभरेष्ट फाइनान्सबीच एकीकृत भै वित्तीय कारोबार सुरु गरेको सिनर्जी फाइनान्स लिमिटेडको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष खनालले सहमतिका लागि माओवादीले अनेक बखेडा झिक्दै गएको बताए। 'बाहिर सहमतिको कुरा गरेपनि भित्र-भित्र अर्कै खेलमा माओवादी लागेको छ,' उनले भने ।

सहमतिको प्रक्रिया अघि बढेका बेला एमाओवादीले फेरि सरकार गठनका लागि बखेडा झिकेर सत्ता लम्ब्याउन खोजेको खनालको दाबी ।
'सहमतिमा पुग्न ढिलो भैसकेको छ, तरपनि देशका साझा मुद्दा हल गर्नका लागि सहमतिमा पुग्नुको विकल्प छैन,' उनले भने । अर्को संविधानसभाको निर्वाचनमा जान सबै दल तयार भैसकेपछि संविधानका विवादित मुद्दा राजनीतिक सहमतिबाट टुंग्याउन आवश्यक नभएको पनि खनालले बताए।

छिटो सहमति नभए आउने बैशाखमा निर्वाचन गराउन कठिन हुनेपनि उनले बताए। उनले अब हुने संविधान सभाको निर्वाचनमा ६०१ को जम्बो सभासद संख्या घटाइने बताए। अध्यक्ष खनालले गत संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियत प्राप्त गरेको एमाओवादीले शान्ति, लोकतन्त्र र संविधान निर्माणको अगुवाई ठिक ढंगले गर्न नसकेकाले यतिबेला मुलुकको राष्ट्रियता सबैभन्दा खतरामा परेको र मुलुक संवैधानिक संकटमा फसेको टिप्पणी गरे।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक मुद्दा टुंग्याउनुपर्ने र त्यसपछि मुलुकलाई आर्थिक क्रान्तिको प्रक्रियामा लैजानुपर्ने खनालको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस