बालकृष्ण अधिकारी, काठमाडौं, फागुन १- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्णयबिनै स्थगित भएको छ। बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने भनिएको छ। आज बसेको बैठकमा अधिकांश सदस्यले प्रधानन्यायाधशीको नेतृत्वमा चुनाबी सरकार नहुने धारणा राखेका थिए।
'दलभन्दा बाहिर जानुपरे पूर्वन्यायाधीशतिर जान सकिन्छ,' सहभागी नेता गगन थापाले भने,'बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार कानुनतः मिल्दैन।'
'दलभन्दा बाहिर जानुपरे पूर्वन्यायाधीशतिर जान सकिन्छ,' सहभागी नेता गगन थापाले भने,'बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनाबी सरकार कानुनतः मिल्दैन।'