काठमाडौं, चैत १९ (नागरिक)- महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न मंगलबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक एक दिन पर सरेको छ। मुख्य सचिव वसन्तकुमार गौतमले सोमबार विज्ञप्ति जारी गर्दै बैठक बुधबार १ बजे जनाइएको छ।
'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०६९ चैत्र २१ गते बुधबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बस्नेछ,' गौतमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
कांग्रेस स्रोतका अनुसार उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला समितिले महाधिवेशनमा पेस गर्ने राजनीतिक र विधान संशोधनको प्रस्ताव तयार गर्न समय लागेकाले बैठक एक दिन पर सारेको बुझिएको छ।