काठमाडौं- निर्वाचन आयोगले आगामी मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन प्रयोजनका लागि अलग अलग कार्यक्रम स्वीकृत गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निम्नानुसार तय गरिएको छ।
त्यसैगरी आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम निम्नानुसार तय गरेको छ।

यसैगरी आयोगले आज थप २३ दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगका अनुसार निर्वाचन चिन्ह पाउने दलहरुको सूची निम्नानुसार रहेको छ।