राजनीतिक जटिलताको निकास कांग्रेसले खोज्नु पर्छ : नेतृ कोइराला
०५ चैत्र २०७७
•
२ मिनेट पाठ
राजनीतिक जटिलताको निकास कांग्रेसले खोज्नु पर्छ : नेतृ कोइराला
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकले हाल भोगिरहेको राजनीतिक जटिलताको निकास नेपाली काँग्रेसले नै खोज्नु पर्ने बताएकी छन । काँग्रेस कमजोर हुँदा देश कमजोर भएको र राजनीतिक संकट निम्तिएको भन्दै उनले सहमती सहकार्य र एकताबाटै मुलुकलाइ सहि दिशा दिन काँग्रेसले नेतृत्वदायी भुमिका खेल्नु पर्नेमा जोड दिइन ।




काँग्रेसका पूर्व सभापती तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा बिहिबार बुटवलमा आयोजित बिचार गोष्ठिमा बोल्दै उनले कम्युनिष्टहरुले धरापमा पारेको लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा आएको बताएकी हुन ।  

कम्युनिष्ट पार्टीहरुमा सहमती, सहकार्य र एकताबाट मुलुकलाइ अगाडी बढाउने एजेण्डा र नेता नै नभएको भन्दै उनले कम्युनिष्टहरुको सर्बसत्ताबाद र अधिनायकबादका बिरुद्ध काँग्रेस भित्र पनि सहमती र एकता आवश्यक रहेकोमा जोड दिइन । मुलुकलाइ सहि दिशा दिन अन्तराष्ट्रिय शक्तिहरुको पछि नलागी उनीहरुलाइ आफनो बाटोमा हिँडाउन राजनीतिक दलहरु सक्षम हुनुपर्नेमा उनले जोड दिइन ।  

‘स्वर्गीय गिरीजाप्रसाद कोइरालालाइ पनि विदेशी शक्तिहरुले सुझाव दिन खोज्थे तर उहाँले हामीले लिएका नीति यो अर्थमा मुलुकको हितमा छन भनेर उनीहरुलाइ कन्भिन्स गर्नुहुन्थ्यो र बाहय शक्तिले हस्तक्षेपकारी भुमिका खेल्न सक्दैनथे । हामी उनीहरुको बाटोमा हैन हाम्रो बाटो उनीहरुलाइ देखाउनु  पर्छ’पुर्व परराष्ट्रमन्त्री समेत रहेकी नेता कोइरालाले भनीन । स्वर्गीय गिरीजाप्रसादले आजीवन प्रजातन्त्र,शन्ति र विकासकालागि लडेको स्मरण गर्दै उनले मुलुकको हितकालागि गिरीजाबाबु जस्तै निडर र दुरदृष्टि राखेर अगाडी बढ्न नेतृत्वलाइ आग्रह गरीन । व्यक्तिवादी चरित्र हावी हुँदा नेपाली काँग्रेस कमजोर बनेको भन्दै उनले व्यक्तिवादी चरित्र छोडेर पार्टीलाइ जितको दिशामा लैजान स्थानीय नेता कार्यकर्तालाइ आग्रह गरीन ।

जि.पी.कोइराला फाउण्डेशन रुपन्देहीको आयोजनामा भएको बिचार गोष्ठिमा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,पुर्व सभापती रामचन्द्र ढकाल, महासमिति सदस्य युवराज गिरी,प्रदेश सांसद रमा अर्याल,पुष्पा चौधरी, बुटवल नगरसभापती खेलराज पाण्डे,फाउण्डेशनका केन्द्रिय सदस्य सुरेशराज चालिसे,अजय राइ,दुर्गा आर्चाय,फाउण्डेशनका रुपन्देही संयोजक चिरञ्जिवी पौडेल,सल्लाहकार चित्र केसी,सदस्य जेवि गुरुङ, काँग्रेस बुटवल नगर सचिव ज्योती भण्डारी लगायतले बोल्दै  स्वर्गीय कौइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन, शान्ति स्थापना र लोकतान्त्रिक गणतन्त्र स्थापनाकालागि खेलेको भुमिकाको उच्च कदर गर्दै उहाँले देखाएको बाटोमा काँग्रेस निरन्तर लाग्नु पर्नेमा जोड दिए ।
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
३० फागुन २०७९
•
१ मिनेट पाठ
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।




बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस