एमालेले गर्‍यो प्रदेश कमिटीको जिम्मेवारि हेरफेर
१७ चैत्र २०७७
•
१ मिनेट पाठ
एमालेले गर्‍यो प्रदेश कमिटीको जिम्मेवारि हेरफेर
एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ। प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनोद ढकाल रहेका छन्।  




यस्तै प्रदेश–२ को इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल रहेका छन्। यस्तै वागमती प्रदेशमा इन्चार्ज रामवहादुर थापा, सहइन्चार्जमा काशीनाथ अधिकारी, शेरवहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनी रहेका छन्।  

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जमा किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर तथा प्रदेश अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली रहेका छन्। लुम्बिनी प्रदेश इन्चार्जमा शङ्कर पोखरेल, सहइन्चार्जमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने तथा प्रदेश अध्यक्षमा लिला गिरी र सचिवमा खेममान खड्का रहेका छन्।  

कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह तथा प्रदेश अध्यक्षमा गोरख बोगटी र सचिवमा धर्मराज रेग्मी रहेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना तथा प्रदेश अध्यक्षमा कर्णवहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल रहेका छन्। रासस
अर्को समाचार
लुम्बिनीमा ओली समूहको कमिटी पुनर्गठन
१६ माघ २०७७
•
२ मिनेट पाठ
लुम्बिनीमा ओली समूहको कमिटी पुनर्गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले लुम्बिनी प्रदेशका पार्टी कमिटीहरु पुनर्गठन गरेको छ । ओली पक्षको बिहिबार बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव समुहका नेताहरुलाइ निकालेर नेकपाको प्रदेश र जिल्ला कमिटीहरु पुनर्गठन गरेको हो ।




लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा लिला गिरीलाइ चयन गरेको छ । रुपन्देहीका गिरी लुम्बिनी प्रदेश सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि हुन । नेकपा दुइ समुहमा बाँडीनु अघि सम्म लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा प्रचण्ड–माधव समुहका नेता ओनसरी घर्ती थिइन । प्रचण्ड–माधव समुहले घर्तीकै अध्यक्षतामा बैठक बसेर गत महिना नै प्रदेश कमिटीको इन्चार्जबाट शंकर पोखरेललाइ हटाएको थियो । अहिले ओली समुहले घर्तीलाइ हटाएर गिरीलाइ जिम्मेवारी दिएको छ ।  

ओली पक्षको प्रदेश कमिटी बैठकले प्रदेशका दश जिल्लाको नेतृत्व पनि हेरफेर गरेको छ । नवनियुक्त  प्रदेश अध्यक्ष लिला गिरीका अनुसार रुपन्देहीमा यसअघिकै नेता शिवराज सुवेदीले संयोजकको जिम्मेवारी पाएका छन । सहसंयोजकमा तेजेन्द्र केसी तथा सचिवमा अनुप वराललाइ चयन गरीएको छ । पश्चिम नवलपरासीमा यसअघिका  भविश्वर तिवारी दाहाल नेपाल समुहमा गएपछि ओली पक्षबाट दिपेन्द्र अधिकारीले जिल्ला संयोजकको जिम्मेवारी पाएका हुन ।

कपिलबस्तुमा साविककै झबिलाल पोखरेललाइ संयोजक तोकीएको छ । सहसंयोजक डम्मर शर्मा र सचिव धर्म भुसाल छन । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्ला दाङमा पुरानो कमिटीका टीकाराम खड्का सहित पदाधिकारीहरु प्रचण्ड–माधव तीर लागेपछि ओली पक्षमा नयाँले जिम्मेवारी पाएका छन दाङको संयोजकमा हुकुम वहादुर बस्नेत र सचिवमा मनोहर बुढाथोकी छन ।  

बाँकेका यसअघिका संयोजक आइपी खरेल दाहाल–नेपाल समुहमा गएकाले ओली पक्षबाट सुर्य ढकाललाइ संयोजकको जिम्मेवारी दिइएको छ । सहसंयोजक किस्मत कक्षपती र सचिव प्रमोद धिताललाइ बनाइएको छ । बर्दियामा लालबहादुर श्रेष्ठ संयोजक,शालिकराम अधिकारी सहसंयोजक र पदम ढकालले सचिवको जिम्मेवारी पाएका छन । बर्दियामा यसअघिका  भवनकुमार थारु दाहाल–नेपाल समुहमा लागेपछि श्रेष्ठले ओली समुहबाट जिम्मेवारी पाएका हुन । प्युठानमा यसअघिका तुल्सीराम शर्मा नै संयोजक सहितका पदाधिकारी छन ।

अर्घाखाँचीमा बिहिबार संयोजक चुनीएका ओली पक्षका चेतनारायण आचार्य पुरानै हुन भने सचिवमा तोजबहादुर रायमाझी छन  । गुल्मीमा पनि यसअघिकै मधुकृष्ण पन्त संयोजक भए । गुल्मीको सहसंयोजकमा बालसिंह काउचा र सचिव धर्मबहादुर विक चुनीएका छन । पाल्पामा यसअघिकै नारायणप्रसाद आचार्यलाइ संयोजक र ओमबहादुर घर्तिलाइ सचिवको जिम्मेवारी दिइएको छ ।

रोल्पा र पुर्वी रुकुममा प्रचण्ड–माधव समुहको पकडमा रहेका जिल्ला हुन । यी जिल्लाका पदाधिकारी सहितका अधिकाँस जिल्ला नेता प्रचण्ड–माधव समुहमा खुलीसकेको बताइन्छ । प्रदेशका बाह्र जिल्ला मध्ये ६ जिल्लाका अध्यक्ष ओली पक्षमा र ६ जिल्लाका अध्यक्ष दाहाल–नेपाल पक्षमा खुलेका थिए ।  
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस