काठमाडौँ - राष्ट्रपति डा रामवरण यादवसँग मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरी चुनावी तयारीबारे जानकारी गराएका छन्।
भेटमा अध्यक्ष रेग्मीले निर्वाचनको तयारी र त्यसका लागि हालसम्म भएका प्रगतिबारे जानकारी गराएको अध्यक्ष रेग्मीका सहयोगी राजेन्द्र पाण्डेले बताए। “राष्ट्रपतिसँग अध्यक्षको नियमित भेट हो,” मुलुकको समसामयिक अवस्थालगायत समसामयिक विषयमा राष्ट्रप्रमुख र सरकार प्रमुखबीच छलफल भएको जानकारी दिँदै पाण्डेले भने।