काठमाडौं– संविधानसभा सचिवालयले संविधानसभा उपाध्यक्ष चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले प्रकाशित गरेको कार्यतालिकाअनुसार मंगलबार उपाध्यक्ष चयन हुनेछ। सोमबार बिहान १० बजेदेखि २ बजेसम्म सहमतिको आधारमा उपाध्यक्ष चयन गर्ने र उक्त समयावधिमा सहमति हुन नसके मंगलबार बहुमतीय प्रक्रियाबाट चयन गरिनेछ। उपाध्यक्षको उम्मेदवारी दर्ताका लागि सोमबार बिहान १० बजे देखि २ बजेसम्म समय तोकिएको छ।
अर्को समाचार
उपाध्यक्ष निर्वाचन तालिका सार्वजनिक
अर्को समाचार
संविधानसभा उपाध्यक्ष निर्वाचन तालिका सार्वजनिक
काठमाडौं– संविधानसभा सचिवालयले संविधानसभा उपाध्यक्ष चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयले प्रकाशित गरेको कार्यतालिका अनुसार मंगलबार उपाध्यक्ष चयन हुनेछ। सोमबार बिहान १० बजेदेखि २ बजेसम्म सहमतिको आधारमा उपाध्यक्ष चयन गर्ने र उक्त समयावधिमा सहमति हुन नसके मंगलबार बहुमतीय प्रक्रियाबाट चयन गरिनेछ। उपाध्यक्षको उम्मेदवारी दर्ताका लागि सोमबार बिहान १० बजे देखि २ बजेसम्म समय तोकिएको छ।

यो पनि पढौँ
ट्रेन्डिङ