'वरिष्ठ नेतालाई कसले कारबाही गर्ने?'
१५ फागुन २०७०
•
४ मिनेट पाठ
'वरिष्ठ नेतालाई कसले कारबाही गर्ने?'
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा नआउने र पार्टी निर्णय मान्दिनँ भन्ने वरिष्ठ नेता माधवकुमार नेपाललाई 'कसले कारबाही गर्ने' भनी प्रश्न उठाएका छन्। नेपालले नेतृत्व गरेका बेला पार्टी निर्णयको विरोध गर्दा विगतमा आफू पटक–पटक कारबाहीमा परेको उनले सुनाएका थिए।'नेपालले १६ वर्ष पार्टीको नेतृत्व गर्नुभयो, त्यतिबेला पार्टी निर्णय नमान्दा मैले पटक–पटक कारबाही भोगेँ,' राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले भने, 'उहाँलाई कसले कारबाही गर्ने? त्यस्तो सोचेको पनि छैन, कारबाही पनि हुँदैन।'
गौतमले संसदीय दलका नेता केपी शर्मा ओली बिरामी भएकाले अस्पतालमा राखिएको बैठकमा नगएर वरिष्ठ नेता नेपालले मानवीय काम नगरेको बताएका छन्। 'सरकारमा सहभागिताको विषयमा संसदीय दलका नेताले सुरुदेखि अन्तिमसम्म सहभागी हुने चाहना व्यक्त गरेपछि अस्पतालमा बैठक राखिएको हो,' गौतमले भने, 'बैठक कहाँ र कहिले बोलाउने अधिकार अध्यक्ष र महासचिवको हो। उहाँहरूले बोलाएको ठाउँमा जानुपर्छ।' 
नेपालले अस्पतालमा बैठक बोलाएर ओली पक्षले अनावश्यक शक्ति देखाउन खोजेको र अरू नेताले पनि अनावश्यक महत्व दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले आफूलाई एक्ल्याउन खोजेको बताएका छन्। 
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा गौतमले ९ जना छान्नुपर्नेमा नेपालले १५ जनाको नाम दिएको र तीमध्ये तीनजना समावेश गरिएको बताए। 
विवाद केन्द्रीय कमिटीमा लाने तयारी 
वरिष्ठ नेता माधवकुमार नेपालले एमाले तर्फबाट मन्त्री छान्न ग्रान्डी अस्पतालमा गरिएको बैठकबारे केन्द्रीय कमिटीमा कुरा उठाउने तयारी गरेका छन्। 'बैठकमा किन नगएको भन्ने विषयमा उहाँले कुरा उठाउनुहुन्छ,' नेपालनिकट स्रोतले भन्यो, 'मन्त्रीहरूको छनोट प्रक्रिया संस्थागत रूपमा नभएको विषय उठ्नेछ।' 
मन्त्री छनोट गर्ने निकाय केन्द्रीय कमिटी भए पनि त्यसलाई ल्याउने प्रयाससमेत नभएको नेपाल निकटस्थको भनाइ छ। शुक्रबार ११ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ।
मन्त्री छनोटसम्बन्धी निर्णय प्रक्रियामा संलग्न नभएको भन्दै वरिष्ठ नेता नेपालले निर्णय आफूलाई बाध्यकारी नहुने जानकारी यसअघि नै गराएका छन्। संसदीय दलका नेता ओलीलाई राखिएको ग्रान्डी अस्पतालमै स्थायी कमिटी बैठक बोलाइएपछि नेपालले असन्तुष्टि व्यक्त गर्दै बहिष्कार गरेका थिए। 
बैठकमा मन्त्रीहरूको छनोट जातीय, क्षेत्रीय र लैंगिक हिसाबले असन्तुलित भएको र गैरसभासदलाई छानिएको विषयसमेत उठाउने तयारी छ। सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारमा एमालेका १० मन्त्रीमध्ये एक जनजाति, एक मधेसी र एक महिला छन्।
अर्को समाचार
‘वरिष्ठ नेतालाई कसले कारबाही गर्ने?'
१५ फागुन २०७०
•
२ मिनेट पाठ
‘वरिष्ठ नेतालाई कसले कारबाही गर्ने?'
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा नआउने र पार्टी निर्णय मान्दिनँ भन्ने वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘कसले कारबाही गर्ने' भनी प्रश्न उठाएका छन्। नेपालले नेतृत्व गरेका बेला पार्टी निर्णयको विरोध गर्दा विगतमा आफू पटक–पटक कारबाहीमा परेको उनले सुनाएका थिए।

‘नेपालले १६ वर्ष पार्टीको नेतृत्व गर्नुभयो, त्यतिबेला पार्टी निर्णय नमान्दा मैले पटक–पटक कारबाही भोगेँ,' राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले भने, ‘उहाँलाई कसले कारबाही गर्ने? त्यस्तो सोचेको पनि छैन, कारबाही पनि हुँदैन।'
गौतमले संसदीय दलका नेता केपी शर्मा ओली बिरामी भएकाले अस्पतालमा राखिएको बैठकमा नगएर वरिष्ठ नेता नेपालले मानवीय काम नगरेको बताएका छन्। ‘सरकारमा सहभागिताको विषयमा संसदीय दलका नेताले सुरुदेखि अन्तिमसम्म सहभागी हुने चाहना व्यक्त गरेपछि अस्पतालमा बैठक राखिएको हो,' गौतमले भने, ‘बैठक कहाँ र कहिले बोलाउने अधिकार अध्यक्ष र महासचिवको हो। उहाँहरूले बोलाएको ठाउँमा जानुपर्छ।' 
नेपालले अस्पतालमा बैठक बोलाएर ओली पक्षले अनावश्यक शक्ति देखाउन खोजेको र अरू नेताले पनि अनावश्यक महŒव दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले आफूलाई एक्ल्याउन खोजेको बताएका छन्। 
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा गौतमले ९ जना छान्नुपर्नेमा नेपालले १५ जनाको नाम दिएको र तीमध्ये तीनजना समावेश गरिएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस