काठमाडौं- नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेको छ। शंकरदेव इकाइ समितिका सभापति सुभाराम बस्नेतलाई तत्काल रिहाइ गर्नुपर्ने भन्दै नेवि संघका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। तीन दनिअघि सुभारामलाई हतियारसहित प्रहरी महनागरीय प्रभाग स्वयम्भुले पक्राउ गरेको थियो।
रिन्यु फेल भएका हतियार ट्याक्सीमा राखेर लाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध हातहतियार तथा खरखजानाको अभियोगमा प्रहरीले अनुसन्धान थालेको छ।
रिन्यु फेल भएका हतियार ट्याक्सीमा राखेर लाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध हातहतियार तथा खरखजानाको अभियोगमा प्रहरीले अनुसन्धान थालेको छ।