च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भइरहेको स्थायी कमिटीको बैठक रोक्न अनुरोध गर्दे वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू बैठक स्थलमा पुगेका छन्।
अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट लगायतका पुगेका हुन् ।
उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोकौं भन्नका लागि आएको बताए।उनीहरु पार्टी विवाद समाधान कार्यदलका सदस्य समेत हुन्।