नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् ।नेपाललाई भेटेर फर्किएका नेता शंकर पोखरेलले आफैं सम्मिलित भएर गठित कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको सामाजिक संन्जालमार्फत सार्वजनिक गरेका छन् ।
‘‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’ पोखरेलले फेसबुकमा लेखेका छन् । आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए । १० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव नेपालले अश्वीकार गरेसंगै पार्टी विभाजनको संघारमा पुगेको छ ।