नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा २० प्रतिशत मात्र नभएर १० प्रतिशत पुर्याउन पनि मुश्किल पार्न सक्ने दावी गरेका छन्।
भक्तपुरमा बिहीबार अनायोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउने शक्ति आफैं समाप्त भएर जाने बताएका छन्। भक्तपुरमा बिहीबार अनायोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले थप बलियो भएर जाने बताएका हुन्।
अध्यादेशमार्फत् पार्टी फुटाउने गरिएको षड्यन्त्र कमजोर भएर जाने उनको बुझाइ छ।
'हामीले चाह्यौ भने २० प्रतिशत त के १० प्रतिशत पुर्याउन पनि मुश्किल पार्न सक्छौ,’ उनले भने, ‘त्यसैले एमाले कमजोर पार्ने खेल टिक्दैन।’