चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै छिन्।
बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो २ बजे भेट गर्न लागेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले नागरिकन्यूजलाई जानकारी दिए।
यस सँगै उपाध्यक्षा फातिमाले प्रधानमन्त्री शेरबाहदुर देउवालगायत राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यतालिका रहेकाे छ।