काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३८ जनालाई पार्टीको केन्द्रीय समिति सदस्यमा मनोनित गरेका छन्। विधानले दिएको अधिकार प्रयोग गर्दै उनले यस्तो मनोनयन गरेका हुन्।
१ सय २७ सदस्यीय केन्द्रीय समितिमा आधा अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ। यसअघि नै अध्यक्ष थापाले केशरबहादुर विष्ट र निरञ्जन थापालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए। योसहित केन्द्रीय १ सय ५ सदस्यीय बनेको छ । बाँकी सदस्यहरुको मनोनयन क्रमिम शुपमा गर्दै जाने राप्रपा नेपालका प्रेस संयोजक मोहन श्रेष्ठले बताएका छन् ।
को को मनोनित भए केन्द्रीय सदस्यहरु?
१. रामकुमार सुब्बा, सुनसरी
२. बाबुकाजी प्रधान, ललितपुर
३. दिनेश श्रेष्ठ, भक्तपुर
४.बिशेश्वर शर्मा सुवेदी, धादिंग
५. डा. माधव भट्टराई, काठमाण्डौ
६. सुरेश आचार्य, ललितपुर
७. रामहरी थापा, ललितपुर
८. उद्धब पौडेल, काठमाण्डौ
९.ओम प्रकाश आजाद, बांके
१०. नारायण श्रेष्ठ, सर्लाही
११. डा. गिता भक्त जोशी, काठमाण्डौ
१२. चन्द्र बहादुर गुरुंग, कैलाली
१३. अमिर मादेन, ताप्लेजुंग
१४. राम थापा, झापा
१५. छविरमण सुवेदी, पांचथर
१६. मधु अधिकारी, मकवानपुर
१७. प्रमिलादेवी महतो, सिराहा
१८. दिलिप बस्नेत, काठमाण्डौ
१९. खगेन्द्र बस्न्यात, उदयपुर
२०. डा. बिष्णु भण्डारी, तनहुं
२१. मिनबहादुर थिङ्ग, धनुषा
२२. निरज शाह, जाजरकोट
२३. मुकुन्दश्याम गिरी, सुर्खेत
२४. जनार्दन आचार्य, काठमाण्डौ
२५. डा. लोकराज पौड्याल, काठमाण्डौ
२६. हिक्मत सिंह भण्डारी, कंचनपुर
२७. पुष्कर दत्त भट्ट, कैलाली
२८. हिक्मत ढकाल, बांके
२९. रमेश अर्याल, बांके
३०. चन्देश्वर राय यादव, महोत्तरी
३१. विन्दा गिरी, सिन्धुली
३२. अ.प्रा सहायकरथी भरत रायमाझी, काठमाण्डौ
३३. श्यामप्रसाद घिमिरे, काठमाण्डौ
३४. रोहित राजवंशी, झापा
३५. बृजलाल यादव, बारा
३६. दमन बस्नेत, सिन्धुपाल्चोक
३७. ए जी शेर्पा, सोलु
३८. सईन्द्र वान्तवा, मोरंग
१ सय २७ सदस्यीय केन्द्रीय समितिमा आधा अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ। यसअघि नै अध्यक्ष थापाले केशरबहादुर विष्ट र निरञ्जन थापालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए। योसहित केन्द्रीय १ सय ५ सदस्यीय बनेको छ । बाँकी सदस्यहरुको मनोनयन क्रमिम शुपमा गर्दै जाने राप्रपा नेपालका प्रेस संयोजक मोहन श्रेष्ठले बताएका छन् ।
को को मनोनित भए केन्द्रीय सदस्यहरु?
१. रामकुमार सुब्बा, सुनसरी
२. बाबुकाजी प्रधान, ललितपुर
३. दिनेश श्रेष्ठ, भक्तपुर
४.बिशेश्वर शर्मा सुवेदी, धादिंग
५. डा. माधव भट्टराई, काठमाण्डौ
६. सुरेश आचार्य, ललितपुर
७. रामहरी थापा, ललितपुर
८. उद्धब पौडेल, काठमाण्डौ
९.ओम प्रकाश आजाद, बांके
१०. नारायण श्रेष्ठ, सर्लाही
११. डा. गिता भक्त जोशी, काठमाण्डौ
१२. चन्द्र बहादुर गुरुंग, कैलाली
१३. अमिर मादेन, ताप्लेजुंग
१४. राम थापा, झापा
१५. छविरमण सुवेदी, पांचथर
१६. मधु अधिकारी, मकवानपुर
१७. प्रमिलादेवी महतो, सिराहा
१८. दिलिप बस्नेत, काठमाण्डौ
१९. खगेन्द्र बस्न्यात, उदयपुर
२०. डा. बिष्णु भण्डारी, तनहुं
२१. मिनबहादुर थिङ्ग, धनुषा
२२. निरज शाह, जाजरकोट
२३. मुकुन्दश्याम गिरी, सुर्खेत
२४. जनार्दन आचार्य, काठमाण्डौ
२५. डा. लोकराज पौड्याल, काठमाण्डौ
२६. हिक्मत सिंह भण्डारी, कंचनपुर
२७. पुष्कर दत्त भट्ट, कैलाली
२८. हिक्मत ढकाल, बांके
२९. रमेश अर्याल, बांके
३०. चन्देश्वर राय यादव, महोत्तरी
३१. विन्दा गिरी, सिन्धुली
३२. अ.प्रा सहायकरथी भरत रायमाझी, काठमाण्डौ
३३. श्यामप्रसाद घिमिरे, काठमाण्डौ
३४. रोहित राजवंशी, झापा
३५. बृजलाल यादव, बारा
३६. दमन बस्नेत, सिन्धुपाल्चोक
३७. ए जी शेर्पा, सोलु
३८. सईन्द्र वान्तवा, मोरंग