काठमाडौं— एमालेको आगामी महाधिवेशनमा कूल २३ सय २५ प्रतिनिधि सहभागी हुने भएका छन्। ९ औं महाधिवेशन मूल व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।
प्रत्यक्ष निर्वाचित आएका र केन्द्रीय निकायमा रहेका २५६ गरी २ हजार २ सय १४ एवं ५ प्रतिशत (१११) मनोनित गरी कूल २३ सय २५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका हुन्।
महाधिवेशनमा प्रवासमध्ये भारतबाट सबैभन्दा बढी ३४ प्रतिनिधिले सहभागीता जनाउने बताइएको छ। भारत बाहेकका मुलुकबाट २४ जना मात्र प्रतिनिधि छानिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।