काठमाडौं-नेकपा एमालेको जारी नबौं महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन माथि उठेका विषयमा जवाफ दिने कार्यक्रम सुरु भएको छ।
राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संसोधन प्रस्ताव, अनुशासन आयोग, लेखा समिति र निर्वाचन आयोग बारे उठेका प्रश्नको झवाफ दिने कार्यक्रम छ।
१९ वटा समूह बनाएर महाधिवेशनमा प्रस्तावहरुमाथी भएको थियो। राजनीतिक प्रतिवेदनको अध्यक्ष झलनाथ खानाल, संगठानिक प्रस्तावको महासचिव इश्वर पोखरेल, विधान संसोधन प्रस्तावको सचिव तथा संगठन विभाग प्रमुख युवराज ज्ञवाली, अनुशासन आयोगको अमृत वोहोरा, लेखा समिति पुष्प कंणेल र निर्वाचन आयोगबारे सोमनाथ प्यासीले उत्तर दिने छन्।