काठमाडौं—एमाओवादी र मधेसवादी दलहरु मिलेर संघीय गणतान्त्रिक मोर्चा नेपालको घोषणा गरिएको छ। मोर्चामा एमाओवादी, फोरम लोकतान्त्रिक, फोरम नेपाल, संघीय समाजवादी, तमलोपा, सद्भावना, तराई मधेस सद्भावना पार्टी छन्।
मोर्चाले नयाँ संविधानमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माणका लागि देशव्यापी आन्दोलन गर्ने जनाएको छ।
मोर्चाले नयाँ संविधानमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माणका लागि देशव्यापी आन्दोलन गर्ने जनाएको छ।