रौतहट - नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे क्षेत्रको उत्खननले मधेसको भू-भाग मरुभूमि हुने भन्दै मधेस बचाउन चुरे संरक्षणको लागि ध्यान दिनुपर्ने बताएका छन्।
व्यापक रुपमा भइरहेको चुरे क्षेत्रको दोहन तथा वन विनाश कार्य रोकिएन भन्ने मधेसका गाउँ वस्तीहरु समेत बग्ने र ठूलो घाटा वेहोर्नुपर्ने बताए।
संसद विकास कोषको रकमबाट आफना गृह क्षेत्रमा भएको विकास निर्माणको अनुगमन गर्न रौतहटको सदरमुकाम गौर आएको नेता नेपालले निजी निवासमा आयोजित संचारकर्मी भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन्।
चुरेक्षेत्र तराइको प्रत्यक्ष हितसँग जोडिएको भएकोले यसलाइ संरक्षण गर्न तथा जोगाउनका लागि मधेशबाट प्रतिनिधित्व गर्ने सम्पुर्ण सभासदहरुको ध्यान जान जरुरी रहेको बताउँदै नेता नेपालले जुन सभासदको ध्यान केन्द्रित हुदैन त्यो चुरेमाफियाको स्वार्थमा डुवेको बुझ्नुपर्ने बताए।