काठमाडौँ - बाउन्नौँ राष्ट्रिय मुलुकी ऐन दिवस आगामी भदौ १ गते मनाउन राप्रपा नेपालका केन्द्रीय सदस्य श्रवणकुमार नेपालीको संयोजकत्वमा आज यहाँ २७ सदस्यीय मुलुकी ऐन दिवस समारोह समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा श्रीमती गङ्गा विश्वकर्मा र सचिवमा सञ्चारकर्मी कृष्णराम परियार छन्।
मूल समारोह समितिलाई थप सहयोग पुर्याउन विभिन्न चार उपसमिति गठन गरिएको छ। मुलुकमा जातीय छुवाछूतको विभेदलाई दीर्घकालीन रूपमा मुक्त गर्न २०२० साल भदौ १ गते तत्कालीन राजा महेन्द्रले राष्ट्रमा नयाँ मुलुकी ऐन जारी गरेका थिए।
सर्वपक्षीय बैठकको अध्यक्षता केन्द्रीय सदस्य नेपालीले गरेका थिए।