काठमाडौं—मन्त्रिपरिषदले मनोनित गरेका १७ मध्ये १६ सभासदले आइतबार अपरान्ह सपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद सचिवालय सभामुख सुवाषचन्द्र नेम्वाङले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
नयाँ सभासदहरुलाई सभामुखले संविधान सभाको लोगो समेत प्रदान गरेका छन्।
आइतबार भएको सपथ ग्रहण समारोहमा राप्रपा नेपालको तर्फबाट सभासद बनेका एन्फा अध्यक्ष गणेश थापा भने अनुपस्थित रहे। विदेशमा रहेकाले आइतबारको सपथग्रहणमा उपस्थित हुन नसक्ने उनले संसद सचिवालयलाई जनाकारी गराएका छन्।