काठमाडौं—एमाले सभासद अग्नि खरेल पार्टी संसदीय दलको सचेतक नियुक्त भएका छन्। पार्टी अध्यक्ष एवं संदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज प्रमुख सचेतक नियुक्त गरेको पत्र दिएका हुन्।
खरेल दुई हप्ताअघि एमाले कोटामा सभासद मनोनित भएका थिए। पहिलो संविधान सभामा सभासद रहेका खरेल वरिष्ठ अधिवक्ता हुन्। यसअघि राजेन्द्र पाण्डेले प्रमुख सचेतकको अनौपचारिक जिम्मेवारी सम्हाल्दै आएका थिए।