काठमाडौं-नेकपा एमालेले नेतृ सहाना प्रधानको निधनको शोकमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारीगर्दै नेतृको मृत्युको शोक स्वरुप तीन दिन झन्डा झुकाउने जानकारी दिएका हुन्। त्यस्तै, एमालेले असोज ११ गते पार्टी कार्यालय बल्खुमा श्रद्धान्जली कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ।
नेतृ प्रधानको गए राति निधन भएको थियो। लामो समयदेखि अस्वस्थ्य प्रधानलाई बयोधा अस्पतालमा निधन भएको हो।