नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी,२ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित भएका हुन्।
स्याङ्जा २ क मा ३२७ मतसहित अर्जुनप्रसाद खनाल विजयी भए। उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरे। त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ,भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी,अमृत अर्याल,सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएका हुन्। कूल ५९८ मतदातामा ५९३ मत खसेको थियो।
त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएका छन्। भट्टराईले ३८२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरे।
उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भएका हुन्। सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएका हुन्।