काठमाडौं—मुख्य तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच उच्च स्तरीय राजनीतिक समिति गठन गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएको छ। समितिमा कांग्रेस, एमाले र एमाओवादीका तीन तीन जना प्रतिनिधि रहने छन् भने मधेसवादी दलका तर्फबाट ३ जना रहनेछन्।
राप्रपा र नेकपा मालेका तर्फबाट एक एक जनाले समितिमा प्रतिनिधित्व गर्ने र अन्य एक दलका प्रतिनिधिका हकमा पछि निर्णय गर्ने सहमति भएको छ।
संयन्त्रको नेतृत्व पहिलो दुई महिना एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्ने सहमति भएको छ।
दलहरुबीच सहमति भएपछि अवरुद्ध संसद आजैदेखि सञ्चालन भएको छ।