थाकस बन्द सत्रमा विवादैविवाद, नेतृत्वको चर्को आलोचना
२९ असोज २०७१
•
८ मिनेट पाठ
थाकस बन्द सत्रमा विवादैविवाद, नेतृत्वको चर्को आलोचना
विर्तामोड- थारु कल्याणकारिणी सभाको जारीं महाधिवेशनमा संसोधन प्रस्तावलाई लिएर विवाद भएको छ। विर्तामोडको अग्रेसन भवनमा जारी बन्द सत्रमा सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले ल्याएको विधान संसोधन प्रस्ताव विधान विपरित र प्रक्रियागत गलत भएको भन्दै सहभागी प्रतिनिधिहरुले विरोध जनाएका हुन्।

उपत्यका समितिका पूर्वअध्यक्ष प्रेमी चौधरीले केन्द्रीय समितिमा छलफल नै नचलाई संसोधन प्रस्ताव ल्याएको बताए । 'केन्द्रीय समितिमा छलफल बेगरै विधान संसोधन ल्याइएको छ । जुन विधान विपरीत छ । यसको जवाफ उहाँले दिनुपर्‍यो,' बन्दसत्रमा बोल्दै उनले भने । उनले प्रक्रिया नै गलत भएपछि सुभाmव दिनुको कुनै तुक नरहेको बताए।
त्यस्तै उदयपुरका साभपति प्रदीप चौधरीले संसोधन प्रस्तावको विरोध गरेका छन् । उनले संसोधन प्रस्ताव अनुमोदनपछि जिल्ला सभापतिहरुला पनि जानकारी गराउनुपर्ने भन्दै यस्तो प्रस्ताव मान्य नहुने बताए ।'विधान संसोधन प्रस्तावको प्रक्रिया विलकुल गलत छ,' उनले भने, 'यसबारे विस्तृत छलफल चलाइयोस्।' संसोधन प्रस्तावमै उपत्यका समितिका अध्यक्ष सुमन चौधरीले पनि विरोध गरे । उजले कल्याणकारिणी सभाको अध्यक्ष र यही संगलठनमा वर्षौ काम गरेर पनि विधान नपढेको भन्दै आलोचना गरे । उनले यसको जवाफ दिन अध्यक्षलाई आग्रह गरेका थिए ।
त्यस्तै सभाका पूर्व महामन्त्री अमृत खाँले पनि विधानै नबुझी संसोधन प्रस्ताव ल्याएको भन्दै विरोध गरे । तीन पटक महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनले चन्द्र चौधरीलाई एक पटक विधान पढ्न सुझाव दिए ।'संगठनमा काम गरेपछि पहिलको काम विधान पढ्न पर्छ । तर हाम्रा अध्यक्षज्यूले एक कार्यकालमा पनि विधान पढ्न भ्याउनुभएनछ,' बन्द सत्रमा बोल्दै उनले भने, 'विधानै नपढेकाले कार्यकाल कसरी चलाए होला सोच्न बाध्य बनाएको छ ।'
विधानको धारा ५३ को २ मा विधान संसोधनका लागि अध्यक्षले विधान संसोधन समिति गठन गर्ने, ३ मा संसोधन सम्बन्धी प्राप्त भएको सुझाव उपर विचार विमर्श गरी केन्द्रीय समितिमा पेस गर्नुपर्ने, ४ मा केन्द्रीय समितिले विचार विमर्श गरी संसोधन गर्न आवश्यक देखिए केन्द्रीय सभामा पेस गर्नुपर्ने र ५ मा कार्यसमितिले संसोधन गर्न आवश्यक ठहर्याएमा विधान संसोधन सम्बन्धी प्रस्ताव केन्द्रीय सभाका सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
यता संसोधन प्रस्ताव ल्याएका चन्द्रकुमारले विधान संसोधन समिति केन्द्रीय समितिले गठन गरेको दाबी गरेका छन् । उनले आफ्नो नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको बताए । उनले समितिमा खडग चौधरीलगायतको सदस्य रहेको दाबी गरे । विरोध किन भयो भन्ने नागरिकको प्रश्नमा उनले भने, 'कुरै नुबझी उहाँहरुले विरोध गरिरहनुभएको छ । बकैदा केन्द्रीय समितिले नै विधान संसोधन समिति गठन गरेको छ र अहिले आएर जथाभाबी कहाँ भन्न पाइन्छ ।'
सभाका पूर्व महामन्त्री राजकुमार लेखीले चन्द्रकुमारको कार्यकाल पूरा विफल भएको पुष्टि भएको बताए । 'विधानअनुसार जे गर्नुपर्ने हो त्यो गरिएको छैन । यसले उहाँको कार्यकाल, उहाँका केन्द्रीय समिति पूरा विफल भएको साबित भयो,' उनले भने ।
सका अलवा संसोधन प्रस्तावमा युवालाई प्रवेश गराउनुपर्ने सुझाव आएको छ । आधा दर्जन प्रतिनिधिहरुले सभामा नयाँ जोश जाँगर भएका युवालाई सहभागी गराउनुपर्ने सुझाव दिएका छन् । 'विधान संसोधन प्रस्ताव प्रक्रिया गलत भए पनि अबको विधानमा युवालाई प्रवेश गर्न सजिलो बाटो बनाइदिनुपर्छ, एक प्रतिनिधिले भने, 'अहिलेको विधानमा युवाका लागि लम्बातान प्रक्रिया अपनाइएको छ । त्यसलाई सिधा पार्न सके सभामा पनि एक से एक युवाहरु सहभागी हुनेछन् ।

आयोजक समितिको विरोध
बन्द सत्र ब्यवस्थित नभएको भन्दै प्रतिनिधिहरुले मूल आयोजक समितिलाई विरोध गरेका छन् । बन्द सत्रभित्र प्रतिनिधिहरु जम्मा भए पनि कार्यक्रमबारे सेडुअल उपलब्ध नगाराको भन्दै विरोध गरेका हुन् । प्रगति विविरण, आर्थिक प्रतिवेदन प्रतिनिधिलाई उपलब्धै नगराइकन महामन्त्री र कोषध्यक्षले पढेपछि प्रतिनिधिहरु हामी भात खान मात्र आको हो र भन्दै विरोध गरेका हुन् । विरोध भएपछि कार्यक्रम आधा घन्टालाई रोकरआयोजकले विवरण फोटोकपी गर्न पठाएाको थियो ।

उम्मेदवार बढ्यो
थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनमा यसअघि दुई जनाले उम्मेदवारी घोषणा गरिए पनि अहिले ६ जनाको उम्मेदवारीबारे चर्चा छ । बन्दसत्रभित्र यसअघिका उम्मेदवार रुपन्देहीका धनिराम चौधरी र हालकै अध्यक्ष चन्द्रकुमार चौधरीका अलवा दांगका राजेन्द्र चौधरी रौतहटका अमृत खाँ, सर्लाहीका उदयनारायण चौधरी र महिलामा सिरहाका हरि देवीले उम्मेदवारी दिने तयारी गरेको एक प्रतिनिधिले बताए ।
अर्का एक प्रतिनिधिले भने ६ जनाको हल्ला चले पनि दुईबीच चुनाव हुने निश्चित देखिएको छ । धनिराम चौधरी र चन्द्रकुमार चौधरीबीच चुनाव हुने ती प्रतिनिधिले बताए ।
बुधबार सुरु भएको तीन दिने महाधिवेशनको आज अन्तिम दिन हो । बन्द सत्र शुक्रबार ७ बजेसम्मको लागि स्थगित गरिएको छ।
अर्को समाचार
थाकस बन्द सत्रमा विवादैविवाद, नेतृत्वको चर्को आलोचना
३० असोज २०७१
•
८ मिनेट पाठ
थाकस बन्द सत्रमा विवादैविवाद, नेतृत्वको चर्को आलोचना
विर्तामोड- थारु कल्याणकारिणी सभाको जारीं महाधिवेशनमा संसोधन प्रस्तावलाई लिएर विवाद भएको छ। विर्तामोडको अग्रेसन भवनमा जारी बन्द सत्रमा सभाका अध्यक्ष चन्द्रकुमार चौधरीले ल्याएको विधान संसोधन प्रस्ताव विधान विपरित र प्रक्रियागत गलत भएको भन्दै सहभागी प्रतिनिधिहरुले विरोध जनाएका हुन्।उपत्यका समितिका पूर्वअध्यक्ष प्रेमी चौधरीले केन्द्रीय समितिमा छलफल नै नचलाई संसोधन प्रस्ताव ल्याएको बताए । 'केन्द्रीय समितिमा छलफल बेगरै विधान संसोधन ल्याइएको छ । जुन विधान विपरीत छ । यसको जवाफ उहाँले दिनुपर्‍यो,' बन्दसत्रमा बोल्दै उनले भने । उनले प्रक्रिया नै गलत भएपछि सुभाmव दिनुको कुनै तुक नरहेको बताए।
त्यस्तै उदयपुरका साभपति प्रदीप चौधरीले संसोधन प्रस्तावको विरोध गरेका छन् । उनले संसोधन प्रस्ताव अनुमोदनपछि जिल्ला सभापतिहरुला पनि जानकारी गराउनुपर्ने भन्दै यस्तो प्रस्ताव मान्य नहुने बताए ।'विधान संसोधन प्रस्तावको प्रक्रिया विलकुल गलत छ,' उनले भने, 'यसबारे विस्तृत छलफल चलाइयोस्।' संसोधन प्रस्तावमै उपत्यका समितिका अध्यक्ष सुमन चौधरीले पनि विरोध गरे । उजले कल्याणकारिणी सभाको अध्यक्ष र यही संगलठनमा वर्षौ काम गरेर पनि विधान नपढेको भन्दै आलोचना गरे । उनले यसको जवाफ दिन अध्यक्षलाई आग्रह गरेका थिए ।
त्यस्तै सभाका पूर्व महामन्त्री अमृत खाँले पनि विधानै नबुझी संसोधन प्रस्ताव ल्याएको भन्दै विरोध गरे । तीन पटक महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनले चन्द्र चौधरीलाई एक पटक विधान पढ्न सुझाव दिए ।'संगठनमा काम गरेपछि पहिलको काम विधान पढ्न पर्छ । तर हाम्रा अध्यक्षज्यूले एक कार्यकालमा पनि विधान पढ्न भ्याउनुभएनछ,' बन्द सत्रमा बोल्दै उनले भने, 'विधानै नपढेकाले कार्यकाल कसरी चलाए होला सोच्न बाध्य बनाएको छ ।'
विधानको धारा ५३ को २ मा विधान संसोधनका लागि अध्यक्षले विधान संसोधन समिति गठन गर्ने, ३ मा संसोधन सम्बन्धी प्राप्त भएको सुझाव उपर विचार विमर्श गरी केन्द्रीय समितिमा पेस गर्नुपर्ने, ४ मा केन्द्रीय समितिले विचार विमर्श गरी संसोधन गर्न आवश्यक देखिए केन्द्रीय सभामा पेस गर्नुपर्ने र ५ मा कार्यसमितिले संसोधन गर्न आवश्यक ठहर्याएमा विधान संसोधन सम्बन्धी प्रस्ताव केन्द्रीय सभाका सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
यता संसोधन प्रस्ताव ल्याएका चन्द्रकुमारले विधान संसोधन समिति केन्द्रीय समितिले गठन गरेको दाबी गरेका छन् । उनले आफ्नो नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको बताए । उनले समितिमा खडग चौधरीलगायतको सदस्य रहेको दाबी गरे । विरोध किन भयो भन्ने नागरिकको प्रश्नमा उनले भने, 'कुरै नुबझी उहाँहरुले विरोध गरिरहनुभएको छ । बकैदा केन्द्रीय समितिले नै विधान संसोधन समिति गठन गरेको छ र अहिले आएर जथाभाबी कहाँ भन्न पाइन्छ ।'
सभाका पूर्व महामन्त्री राजकुमार लेखीले चन्द्रकुमारको कार्यकाल पूरा विफल भएको पुष्टि भएको बताए । 'विधानअनुसार जे गर्नुपर्ने हो त्यो गरिएको छैन । यसले उहाँको कार्यकाल, उहाँका केन्द्रीय समिति पूरा विफल भएको साबित भयो,' उनले भने ।
सका अलवा संसोधन प्रस्तावमा युवालाई प्रवेश गराउनुपर्ने सुझाव आएको छ । आधा दर्जन प्रतिनिधिहरुले सभामा नयाँ जोश जाँगर भएका युवालाई सहभागी गराउनुपर्ने सुझाव दिएका छन् । 'विधान संसोधन प्रस्ताव प्रक्रिया गलत भए पनि अबको विधानमा युवालाई प्रवेश गर्न सजिलो बाटो बनाइदिनुपर्छ, एक प्रतिनिधिले भने, 'अहिलेको विधानमा युवाका लागि लम्बातान प्रक्रिया अपनाइएको छ । त्यसलाई सिधा पार्न सके सभामा पनि एक से एक युवाहरु सहभागी हुनेछन् ।

आयोजक समितिको विरोध
बन्द सत्र ब्यवस्थित नभएको भन्दै प्रतिनिधिहरुले मूल आयोजक समितिलाई विरोध गरेका छन् । बन्द सत्रभित्र प्रतिनिधिहरु जम्मा भए पनि कार्यक्रमबारे सेडुअल उपलब्ध नगाराको भन्दै विरोध गरेका हुन् । प्रगति विविरण, आर्थिक प्रतिवेदन प्रतिनिधिलाई उपलब्धै नगराइकन महामन्त्री र कोषध्यक्षले पढेपछि प्रतिनिधिहरु हामी भात खान मात्र आको हो र भन्दै विरोध गरेका हुन् । विरोध भएपछि कार्यक्रम आधा घन्टालाई रोकरआयोजकले विवरण फोटोकपी गर्न पठाएाको थियो ।

उम्मेदवार बढ्यो
थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनमा यसअघि दुई जनाले उम्मेदवारी घोषणा गरिए पनि अहिले ६ जनाको उम्मेदवारीबारे चर्चा छ । बन्दसत्रभित्र यसअघिका उम्मेदवार रुपन्देहीका धनिराम चौधरी र हालकै अध्यक्ष चन्द्रकुमार चौधरीका अलवा दांगका राजेन्द्र चौधरी रौतहटका अमृत खाँ, सर्लाहीका उदयनारायण चौधरी र महिलामा सिरहाका हरि देवीले उम्मेदवारी दिने तयारी गरेको एक प्रतिनिधिले बताए ।
अर्का एक प्रतिनिधिले भने ६ जनाको हल्ला चले पनि दुईबीच चुनाव हुने निश्चित देखिएको छ । धनिराम चौधरी र चन्द्रकुमार चौधरीबीच चुनाव हुने ती प्रतिनिधिले बताए ।
बुधबार सुरु भएको तीन दिने महाधिवेशनको आज अन्तिम दिन हो । बन्द सत्र शुक्रबार ७ बजेसम्मको लागि स्थगित गरिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस