काठमाडौं- संसदले आर्थिक बर्ष ०७१/०७२ को बजेट पारित पारित गरेको छ। संसदले राष्ट्र ऋण उठाउने विधेयक २००७१ र ऋण तथा जमानत विधेयक २०७१ पारित गर्दै बजेट सम्बन्धि सबै विधेयकहरु आइतबार पारित गरेको हो।
केहि समय देखि संसदमा बजेट माथि छलफल भइरहेको थियो।
पेश्की खर्च विधेयक असार मसान्तमा पारित भएपछि अहिले सम्म बजेट खर्च गर्ने बाटो खुला भएको थियो।