प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। भोलि (शनिबार) बिहान साढे ९ बजे बोलाइएको उक्त बैठकमा निर्वाचनबारे छलफल गर्ने बताइएको छ।
उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक भने बहिस्कार गर्दै आएको छ।