चितवन-प्रधानमन्त्री सुशील कोइरलासँगै आज चितवन शिवनगरको एक कार्यक्रममा सहभागि भएका एकृकीत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललले देशको राजनैतिक वातावरण सकारात्मक बन्दै गएको बताएका छन्। दाहालले एसएलसी उत्तीर्ण गरेको नारायणी विद्यामन्दीर उच्चमाविको स्वर्ण महोत्सव कार्यक्रममा उनले सो कुरा उल्लेख गरेका हुन्।
'प्रधानमन्त्री र म यसरी एउटै मञ्चमा बस्नु सामन्य कुरा होइन। विशेष महत्व र अर्थ भएकाले नै यो अवसर जुटेको हो। यसले देशैभरी एउटा सन्देश जाने छ' दाहालले भने। काठमाडौं गएपछि वर्ता र सम्वाद मार्फत सहमतिबाट संविधान जारी गर्ने विषयमा ठोस कदम उठाउने दाहालले बताए।
आफ्नो मन्तब्यको क्रममा प्रधानमन्त्री कोइरालाले भने खासै नयाँ विषय उठाएनन्। संविधान बनेमा देशका हरेक परिवर्तन संस्थागत हुने र विकासको युग सुरु हुने कोइरलाको भनाइ थियो। नारायणी विद्यामन्दीरमा बोल्नुअघि दाहालले आफु पढेको रामपुर कृषि क्याम्पसको एक कार्यक्रममा बोल्दा पनि संविधान निर्माणका विषयमा अलिकति मात्रै असहजता रहेको र त्यसलाई परास्त गर्ने बताएका थिए।